नियम
बैठक भत्ता
समितिको अध्यक्ष, सदस्य तथा समितिको बैठकमा आमन्त्रित विज्ञ वा पदाधिकारीले बैठकमा भाग लिए बापत नेपाल सरकार, अर्थ मन्त्रालयले निर्धारण गरेको मापदण्ड बमोजिमको बैठक भत्ता पाउने छन्‌ ।